images
images

नेप्से १९.८९ अंकले घट्यो, ४ अर्ब ४३ करोडको कारोबार


  • 220
    SHARES
  • २०८२ भाद्र १७ गते मंगलबार

    नेप्से १९.८९ अंकले घट्यो, ४ अर्ब ४३ करोडको कारोबार

    काठमाडौं- आज नेप्सेमा गिरावट आएको छ । आज मंगलबार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३२३ कम्पनिका एक करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भनेत्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी २२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २० करोड ११ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


    images
    images

    Logo