महिलाको नाममा बैंकमा जम्मा हुने १५ लाखसम्मको निक्षेपमा स्रोत नखोज्दा बजारका सकारात्मक सन्देश जाने पवन गोल्यान बताए । सानो सानो पुँजीबाट संकलित रकम महिलाहरूसँग धेरै छ, तर उनीहरूसँग आफूसँग भएको पुँजीको स्रोत देखाउने भरपर्दो माध्यम छैन । महिलाहरूसँग भएको पुँजी त्यतिकै ड्याम्प भएर बसेको छ । ‘यस्तो पुँजीलाई बैकिङ च्यानलमा ल्याउन सकियो भने यसले पुँजी निर्माण गर्न ठूलो सहयोग पुर्याउँछ,’ उनले भने ।
काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जेठसम्म
राष्ट्र बैंक यति बेला आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति बनाउने तयारीमा जुटेको छ । यस अवसरमा बैंकले विभिन्न सरोकारवाला निकाय तथा सर्वसाधारणसँग समेत आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाव माग गरेको छ । राष्ट्र बैंकले दिएको यहि अवसरलाई महासंघले सुन आपूर्तिमा देखिएको समस्याका विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण गराउने लागेको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।
काठमाडौं । सोमबार घरेलु बजारमा प्रतितोला सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम रहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजार
बारा । बाराको जगदम्बा स्टील्स उद्योगमा भएको आगलागीमाा परेर दुई मजदुरको ज्यान गएको छ । अन्य तीन मजदुर घाईते भएका
काठमाडौं । उद्योगी व्यवसायीका छाता संगठनहरुले कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भोगिरहेको समयमा कर तिर्न नसक्ने व्यवसायीइलाई जरिवाना छुट दिन माग
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अघिल्लो वर्ष पेट्रोलियम पदार्थमा बढाइएको कर घट्ला भन्ने अपेक्षा आम उपभोक्ताले गरेका थिए
लघु, साना तथा मझौला उद्योग, व्यवसायिक कृषि, युवा उद्यम, महिला उद्योग तथा बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गर्ने सुविधा बजेट मार्फत दिइएको छ र यसलाई आगामी मौद्रिक नीति मार्फत थप विस्तार गर्नुपर्ने निजी क्षेत्रको सुझाव छ । बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता दिएको छ । यसको दुरूपयोग रोकेर रोजगारी गुमाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्नुपर्नेछ
हाम्रो अर्थत्न्त्र भनेका आयातमूखी हो । आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा परिवर्तन गर्न बजेटले सघाउने देखिएको छ । सरका।ले लिएको नीतिले
सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ भने १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ ।
सरकारले यो बजेट विषम परिस्थितिमा ल्याएको हो । विषम परिस्थितिमा आएको बजेट हुनाले सरसर्ती हेर्दा निजी क्षेत्रको समग्र माग अपेक्षा
काठमाडौं । अब तारे होटलसम्म पुग्ने पूर्वाधार तयार पार्न पनि सरकराले सहयोग गर्ने भएको छ । यस अघि सिमेन्ट उद्योगलाई
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत कोभिड१९ प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक पुनरउत्थाको लागि १३ अर्ब रुपैया बजेट
काठमाडौं । अर्घाखाँची सिमेन्टले स्वास्थ्य चौकी निर्माण गरेको छ । अर्घाखाँचीको मैनहियामा निर्माण गरेको स्वास्थ्य चौकी भवन बुधबार उद्घाटन भएको
काठमाडौं । स्थानीय तहबाट हुने बजेटलार्य व्यवस्थिति बनाउन निजी क्षेत्रले माग गरेको छ । निजी उद्यमी व्यवसायीको साझा संस्थाहरूनेपाल उद्योग
काठमाडौं । उद्यमी व्यवसायीहरूले विदेशीको लगानी सञ्चालित उद्योग व्यवसाय नेपालीले खरिद गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा पाउनु
कुनै पनि काम गर्दा पुच्दै नपुच्ने अर्थात जहिले पनि अन्तिममा राख्ने अनि सधै पेल्ने सरकारले अब उप्रान्त अप्ठेरो पर्दा निजी क्षेत्र चाहिन्छ भन्ने मात्रै सोच्यो भने आउँदा दिनमा यस्तो खालका महामारी तथा विपद आइपर्दा यसको व्यवस्थापन अझ सहज तरिकाबाट व्यवस्थापन गर्न सकिने अवस्था सिर्जना भएको छ ।
काठमाडौं । सरकारले थप ११ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि संचालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९
काठमाडौं । औद्योगिक प्रयोजनको लागि प्रयोग गरिने जग्गाको हदबन्दी बढेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा हदबन्दी
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले सवा २ खर्ब भारतीय रुपैयाँ खुद नाफा कामएको छ । आईओसीले वित्त वर्ष
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले अपरेशन कोभिड रिलिफ नेपाल अन्तर्गत रहेर कोभिड आईसोलेशन एवम् प्राथमिक उपचार केन्द्र सञ्चालनमा
कुखुराका लागि दैनिक तीन हजार मेट्रिकटन दाना चाहिन्छ । एक टनमा तीन केजी एसएमपी प्रयोग हुन्छ । यस हिसाबले दैनिक ९ देखि १० टन एसएपी खपत हुने गरेको छ । त्यस्तै कुखुराको भ्याक्सिनका लागि वार्षिक १८ सय मेट्रिकटन एसएपी खपत हुने गरेको व्यवसायीको अनुमान छ । एसएपी दुधबाट बन्ने परिकार हो ।
काठमाडौं । अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पौने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्