images
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुंदैछ कारोवार ?


  • 228
    SHARES
  • २०८३ कार्तिक १७ गते मंगलबार

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० ले बढेको छ । चाँदीको मूल्य भने प्रति तोला ४५ ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार  र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ । 

    हिजो छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य तीन हजार ७२० कायम थियो ।




    images
    images

    Logo