images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?


  • 105
    SHARES
  • २०८३ कार्तिक ३० गते सोमबार

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
    काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य  प्रतितोला रु ८० ले घटेको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ । 
     
    आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम  थियो ।

     


    images
    images

    Logo